नेपाल प्रहरीका यी ११ जना सात दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयकाे सूचना


काठमाडौं – प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कविहीन भएका ११ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले गैर हाजिर भएकाहरुको नामावली आज (आइतबार) सार्वजनिक गर्दै उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो । कार्यालयले तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिएको छ ।

सूचनाः

 

प्रतिक्रिया