किन कुटिए नेपाली कांग्रेस दाङका सचिव डाँगी


दाङ – नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगी कुटिएका छन् । डाँगीलाई कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष टीका घर्तीले होटलमा चिया पिइरहेको अवस्थामा कुटेको प्रत्यक्षदर्शी बताउँछन् ।

दाङ क्षेत्र नम्बर ३ (ख) को सभापतिका लागि लडेका अध्यक्ष घर्ती खिमबहादुर ओलीसँग पराजित भएका थिए । आफुलाई पराजित गरेको रिसीबी घर्तीले साधेको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् । उनी गृहमन्त्री खाँड निकट हुन् ।

प्रतिक्रिया