गण्डकी

विद्यालयमा स्वयंसेवक शिक्षक खटाउँदै विनयी त्रिवेणी गाउँपालिका

विनयी त्रिवेणी, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक खटाउने भएको छ । सार्वजनिक सूचना  — विस्तृतमा

सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको प्रथम स्थापना दिवस मनाइयो

कावासोती, सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको प्रथम स्थापना दिवस अन्तरक्रिया कार्यक्रम सहित मनाइएको छ । स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशील  — विस्तृतमा

युनाइटेड गोल्ड कपमा सेमिफाइनल समिकरण पुरा

हुप्सेकोट , ६ असोज, नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सञ्चालन हुने सबै भन्दा ठुलो पुरस्कार राशिको युनाइटेड गोल्ड कप फुटवल प्रतियोगिताको ३७  — विस्तृतमा

त्रिवेणीको केरा खेतीमा रोग देखिए पछि गाउँपालिकाद्धारा किटनाशक औषधी वितरण

विनयी त्रिवेणी, ६ असोज नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी क्षेत्रमा लगाइएको केराखेतीमा रोग फैलिएपछि किसान चिन्तित  — विस्तृतमा

कावासोतीमा भिक्षु विसराद भन्तेद्धारा पूजा तथा प्रवचन

यामु कुमाल , ६ असोज, नवलपुर, बौद्ध धर्मालम्बीहरूको त्रैमासिक वर्षावास भिक्षाटन कार्यक्रम अन्तर्गत रहेर नवलपुरको कावासोती बौद्ध गुम्बा विहारमा  — विस्तृतमा

मौलाकालिका संस्कृत विद्यापीठ गुरुकूलमा अनुशासनसँगै व्यावहारिक ज्ञान

मध्यविन्दु (नवलपरासी),असोज ६- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकूलमा भर्ना हुनुभयो । गैँडाकोट–१  — विस्तृतमा

हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न

हुप्सेकोट, ५ असोज, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । गाउँपालिकाको वडा नं.४  — विस्तृतमा

विनयी त्रिवेणी गाउँपालिकाद्धारा नदीजन्य पदार्थ बेचबिखनमा रोक

विनयी त्रिवेणी, ४ असोज, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले नदीजन्य पदार्थ(ढुङ्गा, गिट्टी, बालुवा) बेचबिखनमा रोक लगाएको छ । गाउँपालिका  — विस्तृतमा

नागरिकसामु देख्न सक्ने र छुन सक्ने अवस्थामा उभिएका छौं : मुख्यमन्त्री पाण्डे

३ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गरेको बताएका छन्  — विस्तृतमा

मध्यविन्दुमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी

विष्णुप्रसाद गौडेल, मध्यविन्दु, ३ असोज,  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई  — विस्तृतमा

हुप्सेकोटमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन र सरसफाइ गरिने

हुप्सेकोट, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । संविधान दिवस मूल समारोह समितिका  — विस्तृतमा

नारायणी नदीमा डुबेर गैँडाकोटका दाजु–भाईको मृत्यु

नवलपरासी, १ असोज,  नारायणी नदीमा डुबेर एकै घरका दाजु–भाईको मृत्यु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन  — विस्तृतमा