गण्डकी

नारायणगढ-बुटवल सडक : विस्तारको सात वर्षमा पनि अवस्था उस्तै

मीना कँडेल,कावासोती, कात्तिक ६ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक अवरुद्ध गर्ने  — विस्तृतमा

राइनो गोल्ड कपको उद्घाटन खेलमा देश भक्त क्लब विजयी

मध्यविन्दु(नवलपरासी), ३ कात्तिक दुर्लभ एकसिङ्गे गैँडासंरक्षणका लागि जनचेतना जगाउने उद्धेश्यले आयोजना गरिएको सातौँ अन्तरराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्ड कप  — विस्तृतमा

बाघको आक्रमणबाट दुम्कीवासमा एक पुरुषको मृत्यु

दुम्कीवास, २ कात्तिक, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । वनमा  — विस्तृतमा

प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था  — विस्तृतमा

नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएका छन् । संघीय कृषि तथा  — विस्तृतमा

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको  — विस्तृतमा

डुबान प्रभावित विनयी त्रिवेणीको बगुवन राहतको पर्खाइमा 

विष्णु गौडेल, दुम्कीवास, १७ असोज ,  गत असोज ११ र १२ गतेको अविरल वर्षाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१  — विस्तृतमा

बर्दियाबाट काठमाडौं जादै गरेको बस गैँडाकोटमा दुर्घटना

गैँडाकोट, १७ असोज, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैडाकोट नगरपालिका १० सिस्नेमा गएराति बस दुर्घटना भएको छ । बर्दियाबाट काठमाडौं हिडेको भे  — विस्तृतमा

दाउन्नेमा सडक भासियो, बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध

मध्यविन्दु (नवलपरासी), १४ असोज पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । दाउन्नेमा सडक भासिए  — विस्तृतमा