धिमे, मादल र झ्याली सिक्दै कावासोतीका नेवार युवा
विष्णुप्रसाद गौडेल,कावासोती, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ का रविन श्रेष्ठ यतिखेर धिमे बाजा बजाउन सिक्दै छन् । नेवार भएर नेवार — विस्तृतमा
विष्णुप्रसाद गौडेल,कावासोती, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ का रविन श्रेष्ठ यतिखेर धिमे बाजा बजाउन सिक्दै छन् । नेवार भएर नेवार — विस्तृतमा
चितवन । चितवनको भरतपुरमा रहेको गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालिले चितवन र काठमान्डौको कार्यालयका लागि विभिन्न पदमा १० जना कर्मचारीहरु आह्वान — विस्तृतमा
१६ साउन, भारत मध्यप्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धिरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले शाश्वत धाममा हनुमन्त कथा वाचन — विस्तृतमा
मध्यविन्दु,१५ साउन, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगर अस्पतालमा बिरामी भर्ना सेवा शुरु भएको छ । सोमबार मध्यविन्दु नगरपालिकाका नगर प्रमुख — विस्तृतमा
विष्णुप्रसाद गौडेल,१५ साउन: नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दुध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने भएको छ । गाउँपालिकाले गत — विस्तृतमा
नवलपुर । नेवाः देय दबु नवलपुरले कावासोतीमा असोज १ गते जिल्ला स्तरीय लाखेनाच प्रतियोगिता गर्ने भएको छ । नेवारहरुको — विस्तृतमा
नवलपरासी, साउन १५– धार्मिकस्थल वाल्मीकि आश्रम जाने गरी पुल निर्माण गरिए पनि बाटो निर्माण हुन सकेको छैन । गत — विस्तृतमा
नवलपुर,साउन १४- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । — विस्तृतमा
नवलपुर, पुर्वी नवलपरासीका निमार्ण व्यवसायी आन्दोलित भएका छन् । स्थानीय , प्रदेश र केन्द्र सरकारले निर्माण ब्यवसायीको रकम भुक्तानी — विस्तृतमा
नवलपरासी(बर्दघा सुस्तापूर्व)को कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसले स्थापनाकालदेखि हालसम्म खानेपानीको मिटर जडान नै नगरी पानी प्रयोग गरेको पाइएको छ। — विस्तृतमा
चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ६ का राजन शर्माको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारमा सहयोगका लागि — विस्तृतमा
नवलपुर, कावासोती नगरपालिकाले अनुगमनका क्रममा बरामत गरेको अखाद्यय बस्तुहरुलाई नष्ट गरेको छ । सोमवार मंगलवार र वुधवार नगरपालिकाले नगर — विस्तृतमा