हिमालय एयरको शुक्रबारको उडान नियमीत


काठमाडौं – हिमालय एयरल्यान्सको शुक्रबारको उडान नियमीत हुने जनाएको छ । कम्पनीले सूचना जारी गर्दै शुक्रबार हुने दमाम–काठमाडौं र क्वालालम्पुर– काठमाडौंको उडान नियमीत हुने जनाएको हो ।

सरकारले शुक्रबार राती १२ बजे देखिनै नियमीत रुपमा हुने अन्तराष्टि्रय उडानको तालिका बैसाख ३१ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

सरकारले आन्तरिक उडान समेत बैसाख २० गते देखि ३० गतेसम्मका लागि उडान स्थगित गरेको छ ।

प्रतिक्रिया