‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु


काठमाडौँ । सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु भएको छ । प्युठान अस्पतालमा उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।

पारिवारिक अनुसार आज अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुवाजेलाई १ बजेतिर अस्पताल पुर्‍याइएको थियो ।

उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

प्रतिक्रिया