Click to toggle navigation menu.

समाचार

नेपाल मगर महिला संघ गण्डकी प्रदेशको अधिवेशन कावासोतीमा सुरु

३ चैत, नवलपुर ,नेपाल मगर महिला संघ गण्डकी प्रदेश समितिको दोश्रो अधिवेशन नवलपुरको सदरमुकाम कावासोतीमा सुरु भएको छ ।  — विस्तृतमा

राजस्व धेरै संकलन गर्ने नवलपुर ओझेलमा पर्यो ः सांसद जिसी 

नवलपुर, १ चैत । नवलपुरको गैँडाकोटमा फागुन २१ देखि सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ सकिएको छ  — विस्तृतमा

महिलाले एक स्वरमा भने, ‘लघुवित्त हाम्रो सहारा हो’

चैत्र १, गैँडाकोट । गैँडाकोटका लघुवित्त संस्थामा आवद्ध महिलाहरुले लघुवित्त आÇनो सहारा भएको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स  — विस्तृतमा

नारायणघाट-बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’

नवलपरासी, चैत्र १-पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ । सडक निर्माण  — विस्तृतमा

माडीमा यसपटक भव्यरुपमा गोद्धक राम चरित्रकथा यज्ञ हुने

चैत्र १ , चितवन । धार्मिक एवं पुरातŒिवक महŒव बोकेको चितवनको माडी १ स्थित गोद्धकमा यसपटक भव्य गोद्धक राम  — विस्तृतमा

बर्दघाट मझौनीमा आगालागी, २ घर जलेर नष्ट

फागुन ३० ।  पश्चिम नवलपरासीको बर्दघाट १३ मझौनीको हडहिया टोलमा आगालागी हुदा दुई ओटा घर जलेर नष्ट भएको छ  — विस्तृतमा

विषाक्त खानाले मर्ने गिद्धको संख्या ६ पुग्यो

३० फागुन, पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या ६ पुगेको छ । साथै  — विस्तृतमा

नारायणगढ-बुटवल सडक निर्माण ४ वर्षमा २५ प्रतिशतमात्रै

फागुन ३०- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ४२ महिनामा सक्ने गरी २०७५ चैत ८ गते सम्झौता गरिएको  — विस्तृतमा

पारिवारिक स्वास्थ्य तथ्यांक संकलन सम्वन्धि अभिमुखीकरण हुप्सेकोटमा सम्पन्न

नवलपुर, फागुन ३० । स्वास्थ्य कार्यालय नवलपुरले पारिवारिक स्वास्थ्य स्थितिको तथ्याङ्क संकलन कार्यक्रमको अभिमुखीकरण थालेको छ । नागरिकलाई गुणस्तरीय  — विस्तृतमा

पशुपति र मिस्टर डी आउने भएपछि मेलामा दर्शकको घुइँचो

नवलपुर, २८ फागुन । नवलपुरको गैँडाकोटमा जारी औद्योगिक व्यापार मेलामा कलाकार पशुपति शर्मा र मिस्टर डी आउने भएपछि आज  — विस्तृतमा

एकै दिन १५ हजारले अवलोकन गरे औद्योगिक व्यापार मेला 

नवलपुर, २७ फागुन । नवलपुरको गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को आज एकै दिन १५ हजार  — विस्तृतमा

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरु

फागुन २७, चितवन । नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरु गरेको छ । शनिबार २९ वटा  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist