Click to toggle navigation menu.

समाचार

हुप्सेकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टंक घिमिरे

हुप्सेकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा टंक घिमिरे आउनुभएको छ । सूचना तथा प्रशारण विभागमा कार्यरत घिमिरे विहिवारदेखि हुप्सेकोटमा  — विस्तृतमा

नवलपुरका पत्रकारहरुका लागि निःशुल्क आँखा शिविर हुने

नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा नवलपुर जिल्लामा कृयाशिल पत्रकारहरुको निःशुल्क आँखा शिविर हुने भएको छ ।  — विस्तृतमा

हुप्सेकोटको रिपाहामा बाख्रा पालन सम्बन्धी तालिम

हुप्सेकोट, १३ चैत, हुप्सेकोट गाउँपालिकाको रिपाहा गाउँमा बाख्रा पालन सम्बन्धी सिप विकास तालिम सञ्चालन गरिएको छ । हुप्सेकोट गाउँपालिका  — विस्तृतमा

माडीमा गोद्धक मेला शुरु

प्रेम क्षेत्री,चितवन । धार्मिक एवं पुरातŒिवक महŒव बोकेको चितवनको माडी १ स्थित गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक  — विस्तृतमा

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफलः अर्जुन सापकोटा

दोहोरी गायक/सर्जक अर्जुन सापकोटा छोटो सयमै लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन् । विशेषगरी युवायुवतीमाझ लोकप्रिय  — विस्तृतमा

चैते दसैँमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  — विस्तृतमा

नवलपरासी पूर्वको सर्दीमा बम भेटियो

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को सर्दीमा बेवारिसे अवस्थामा बम भेटिएको छ । आइतबार दिउँसो बारीमा बम देखेपछि स्थानीयहरू त्रसित छन् । बम  — विस्तृतमा

नारायणगढ–बुटवल सडकको कामः चार वर्षमा २७ प्रतिशत मात्रै प्रगति

नवलपुर,चैत १२- गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि विस्तार थालिएको नारायणगढ–बुटवल सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ ।  — विस्तृतमा

बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

नवलपुर, ११ चैत । बैंकर तथा लेखक विष्णु ढकालको सामाजिक परिवेशनमा आधारित उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ । नवलपरासी  — विस्तृतमा

मध्यविन्दुमा द्वैध स्वामित्वमा रहेका जग्गाको विवरण संकलन

मध्यविन्दु,१२ चैत,नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले द्वैध स्वामित्वमा रहेका जग्गाहरु विवरण संकलन गरेको छ । नगरपालिकाको विभिन्न वडाहरुमा जग्गाको स्वामित्व  — विस्तृतमा

गण्डकी सरकारबाट माओवादी मन्त्रीहरुले दिए राजीनामा

१० चैत, पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको छ । शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री  — विस्तृतमा

कुमारवर्ती बहुमुखी क्याम्पसमा वातावरण र विकासका विषयमा खुला छलफल

१० फागुन, नवलपुर , नवलपुरको कुमारवर्ती बहुमुखी क्याम्पसमा वातावरण र विकासका विषयमा खुला छलफल गरेको छ । जिल्लाको सदरमुकाम  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist