काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान — विस्तृतमा
प्रेम क्षेत्री,चितवन । चितवनको माडी १ स्थित परशुराम कुण्डमा मंगलबारदेखी स्नान सुरु भएको छ । विशेषगरी चैते दशैं एवं — विस्तृतमा
मध्यविन्दु,७ चैत,(रासस)ः नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च — विस्तृतमा
चैत्र १ , चितवन । धार्मिक एवं पुरातŒिवक महŒव बोकेको चितवनको माडी १ स्थित गोद्धकमा यसपटक भव्य गोद्धक राम — विस्तृतमा
३० फागुन, पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या ६ पुगेको छ । साथै — विस्तृतमा
विष्णुप्रसाद गौडेल,२७ फागुन, गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासी(बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टको खोरमा ल्याएर राखिएका १० वटा — विस्तृतमा
विष्णुप्रसद गौडेल,मध्यविन्दु,२६ फागुन,(रासस): नवलपरासी(बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टमा राखिएका १० वटा गिद्धलाई शनिवार प्रकृतिमा छाडिने भएको छ । गत कात्तिक — विस्तृतमा
हुप्सेकोट,२४ फागुन, एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले तीन जना नारीहरुलाई सम्मान गरेको — विस्तृतमा
कावासोती,२४ फागुन, ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार कावासोती नगरपालिका ६ बिष्णुनगरमा प्रभात फेरी सहित अन्तरक्रिया कार्यक्रम गरिएको — विस्तृतमा
हुप्सेकोट,२३ फागुन, ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार हुप्सेकोट गाउँपालिकामा विशेष कार्यक्रम हुने भएको छ । हुप्सेकोट गाउँपालिकाको — विस्तृतमा
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा रहेको श्रीयोगी नरहरिनाथ अध्यात्म विज्ञानगीता पाठशाला समावेशी समुदायका व्यक्तिलाई अध्यापन गराउने नमुना पाठशालाका रुपमा परिचित — विस्तृतमा
विष्णुप्रसाद गौडेल,१७ फागुन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले गाउँसभा मार्फत चार वटा विद्येयक ल्याएको छ । हुप्सेकोट गाउँपालिकाको दोस्रो अधिवेशनको — विस्तृतमा