Click to toggle navigation menu.

अर्थ-निर्माण

स्थानीय तह वित्तीय सुशासन जाेखिम मुल्यांकनमा कावासाेती प्रदेशमा तेस्रो

नवलपुर । स्थानीय तह वित्तीय सुशासन जाेखिम मुल्यांकनमा कावासाेती गण्डकी प्रदेशमा तेस्रो भएको छ। प्रदेशमा मध्यविन्दु नगरपालिका पहिलाेम्यादीकाे बेनी  — विस्तृतमा

हुप्सेकोट गाउँपालिकामा ७ महिनामा इन्धनमा १९ लाख, सवारी मर्मतमा १६ लाख बढी खर्च

हुप्सेकोट, २२ फागुन, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको सात महिनामा इन्धनमा १९ लाख भन्दा बढी खर्च गरेको  — विस्तृतमा

नभएकाे कामका लागि २७ लाख भुक्तानी दिने इन्जिनियरसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाइ आयोजनाका इन्जिनियर महेशसिंह कठायत, वडाध्यक्ष परुनाथ योगीसमेत १०  — विस्तृतमा

१९६० अंकमा झर्‍यो सेयर बजार

२० फागुन, काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से १९६० अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से  — विस्तृतमा

दुधको भुक्तानी माग्दै नवलपुरमा विरोध प्रदर्शन

कावासोती, फागुन १७ गते । पूर्वी नवलपरासीका किसानले दुधको भुक्तानी नपाएको भन्दै सडकमा दुध खन्याएर विरोध प्रदर्शन गरेका छन्  — विस्तृतमा

नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलित

कावासोती । नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलनमा उत्रिएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरको अगुवाइमा नाराबाजी सहित  — विस्तृतमा

गण्डकीमा घरेलु मदिरालाई वैध बनाइने

गण्डकी, लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ  — विस्तृतमा

नवलपुरका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ

मध्यविन्दु (नवलपरासी),६ फागुन,रासस , नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते (हिउँदे)  — विस्तृतमा

खोले साग बिक्रीबाट तीन लाख आम्दानी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल  — विस्तृतमा

ललिता निवास जग्गा हिनामिना प्रकरणको फैसला, १२ जना दोषी ठहर

काठमाडौं,फागुन ३- विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ  — विस्तृतमा

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने

काठमाडौँ,फागुन २- कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी  — विस्तृतमा

धुलोले दाउन्नेको व्यापार चौपट

नवलपुर ,विगतमा जुनसुकै बेलामा पनि चहलपहल भइरहने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने क्षेत्रका होटल अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist