Click to toggle navigation menu.

समाचार

पौडी खेल्दा डुवेर हराएका बालकको शव भेटियो

मध्यविन्दु,१६ जेठ, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को नारायणीमा पौडी खेल्दा पानीमा डुवेर हराईरहेका एक बालकको शव भेटिएको छ । सोमवार दिउँसो साथीहरुसँग  — विस्तृतमा

नवलपुर बजेट: फलाम खानी उत्खननदेखि ट्रमा सेन्टर, नमुना जिल्ला सदरमुकाम सम्म

कावासोती । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न आठ वटा योजना समेटिएका छन्  — विस्तृतमा

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठसहित)

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ  — विस्तृतमा

बजेटमा कर : कुन क्षेत्रमा हट्यो, कुन क्षेत्रलाई छुट ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि गुणस्तर कमसल भएका, नक्कली तथा अवैधरूपमा आयात भएका वस्तुको बिक्री वितरणमा कडाइ गरेको  — विस्तृतमा

शहीद परिवारको गुनासोः गणतन्त्र कार्यान्वयन फितलो भयो

जेठ १५ – गणतन्त्र प्राप्तिपछि आम नागरिकले गरेको अपेक्षाअनुसार काम अझै हुन नसकेको शहीद परिवारले गुनासो गरेका छन् ।  — विस्तृतमा

नारायणगढ-बुटबल सडक विस्तारलाई ३१ अर्ब २ करोड बजेट

जेठ १५- पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।नारायणगढ-बुटवल  — विस्तृतमा

छोरिहरुले सिकाय आमाहरुलाई प्याड बनाउने तरिका

अन्तर्राष्ट्रिय महिनावारी सरसफाई मे २८ आज बिश्व भर बिभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । दिवसको अवसरमा नवलपुर कावासोति ७  — विस्तृतमा

प्रेस युनियन नवलपुर शाखाको नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

नेपाल प्रेस युनियन नवलपुर शाखाको एघारौं जिल्ला अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिले औपचारिकरूपमा पदभार ग्रहण गरेका छन् । शनिबार सदरमुकाम कावासोतीमा  — विस्तृतमा

मध्यवर्तीबाट गैँडाकोटलाई हटाउन माग, विरोधसभापछि हस्ताक्षर संकलन

गैँडाकोट । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आफूहरुलाई हटाउन गैँडाकोटका ६ वटा वडाबासीहरुले माग गरेका छन् । मध्यवर्ती क्षेत्रका  — विस्तृतमा

नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत

नवलपुर, विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)  — विस्तृतमा

कालीगण्डकी करिडोरः गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा

नवलपुर, राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस  — विस्तृतमा

हुप्सेकोटको विकट गाउँमा बिजुली पुगेपछि स्थानीय खुसी

मध्यविन्दु। साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ मौसम बदली हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist