बारा, एक्सपोज नेपाल ललितपुरले बाराको जितपुर सिमरा उपमहानगपालिका वडा नम्बर १८ मा नि:शुल्क सेनेटरी प्याड वितरण गरेको छ । — विस्तृतमा
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा संचालित एक दिने निशुल्क आँखा शिविरमा एक सय पचास जना लाभान्वित भएका छन् । नेपाल पत्रकार — विस्तृतमा
नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा नवलपुर जिल्लामा कृयाशिल पत्रकारहरुको निःशुल्क आँखा शिविर हुने भएको छ । — विस्तृतमा
हुप्सेकोट, १३ चैत, हुप्सेकोट गाउँपालिकाको रिपाहा गाउँमा बाख्रा पालन सम्बन्धी सिप विकास तालिम सञ्चालन गरिएको छ । हुप्सेकोट गाउँपालिका — विस्तृतमा
प्रेम क्षेत्री,चितवन । धार्मिक एवं पुरातŒिवक महŒव बोकेको चितवनको माडी १ स्थित गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक — विस्तृतमा
दोहोरी गायक/सर्जक अर्जुन सापकोटा छोटो सयमै लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन् । विशेषगरी युवायुवतीमाझ लोकप्रिय — विस्तृतमा
गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । — विस्तृतमा
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ — विस्तृतमा
काठमाडौँ, चैत १०– नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल — विस्तृतमा
विष्णुप्रसाद गौडेल,मध्यविन्दु, १० चैत, नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ३३४ जना नयाँ क्षयरोगी भेटिएका छन् । — विस्तृतमा
पोखरा – गण्डकी प्रदेशमा यो वर्ष १ हजार २५६ जना क्षयरोगका बिरामी थपिएका छन्। साउनयता ४६५ महिला र ७९१ — विस्तृतमा
चैत्र १ , चितवन । धार्मिक एवं पुरातŒिवक महŒव बोकेको चितवनको माडी १ स्थित गोद्धकमा यसपटक भव्य गोद्धक राम — विस्तृतमा