काठमाडौं - भारतले दोस्रो टेस्टमा इङ्ग्ल्याण्डलाई हराउँदै ५ टेस्टको शृङ्खलामा १-० को अग्रता बनाएको छ । लर्डस मैदानमा खेलिएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई १५१ रनले हरायो । जसप्रीत बुमराह र मोहम्मद शमीको ८९ रनको साझेदारीपछि भारतले इङ्ग्ल्याण्डसामु जीतका लागि २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।... विस्तृतमा
काठमाडाैं - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा... विस्तृतमा
काठमाडाैं - फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय... विस्तृतमा
काठमाडाैं - फुटबल विवादबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानबिन समितिले आजदेखि... विस्तृतमा
काठमाडाैं - नेपालमा तय भएको 'एएफसी महिला एसियन कप–२०२२' छनोट खेल अन्तर्गत समूह 'एफ'को खेल... विस्तृतमा
काठमाडाैं - टोकियो ओलम्पिकको पदक तालिकामा चीनलाई अमेरिकाले उछिनेको छ । अमेरिका ३८ स्वर्णसहित... विस्तृतमा
काठमाडाैं - टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलतर्फ क्यानडाले स्वर्ण पदक जितेको छ । जापानकाे... विस्तृतमा
काठमाडाैं - अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का... विस्तृतमा
नयाँ दिल्ली - टोकियो ओलम्पिकमा भारतका लागि मेडल जित्ने खेलाडीहरूमाथि पुरस्कारको वर्षा सुरु... विस्तृतमा
काठमाडाैं - बङ्गलादेश र अस्ट्रेलियाबीचको पाँच खेलको टी–ट्वान्टी श्रृङ्खला आजदेखि सुरु... विस्तृतमा