२०८१ चैत्र ५, मंगलबार

समाचार

समाचार

विमानको शौचालयमा शिशु मृत भेटिएको घटनामा महिला पुर्पक्षका लागि थुनामा

२२ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअर अरेबियाको विमानको शौचालयमा नवजात शिशु फालेको आरोपमा पक्राउ परेकी महिला पुर्पक्षका लागि थुनामा पठाइएकी छन् । विमानको शौचालयमा नवजात शिशु मृत अवस्थामा भेटिएपछि नवलपरासी बर्दाघाट नगरपालिका–१६ कि २८ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेर...  विस्तृतमा

  • बिष्णु गौडेल

हुप्सेकोटको धौवादीमा बिस वर्षदेखि भाडाको टहरामा प्रहरी कार्यालय

बोमलाल गिरी नवलपुर, चैत २१ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका–५, धौवादीस्थित इलाका प्रहरी...  विस्तृतमा

  • निष्कर्ष

गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

२१ चैत, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्...  विस्तृतमा

  • निष्कर्ष

स्कुलको बसको ठक्करबाट गैँडाकोटमा एक महिलाको मृत्यु

गैँडाकोट । गैँडाकोटमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बालविकास इङ्लिस बोडिङ...  विस्तृतमा

  • निष्कर्ष

पेट्रोलको भाउ लिटरमै ४ रुपैयाँ बढ्यो

१८ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने...  विस्तृतमा

  • निष्कर्ष

नवलपुरमा पाँच दिने वापा मापा प्रशिक्षण सुरु

१७ चैत, नवलपुर । नवलपुरमा पाँच दिने वापा मापा प्रशिक्षण सुरु भएको छ । जिल्लाको सदरमुकाम...  विस्तृतमा

  • निष्कर्ष

ठेकेदारले काम नगर्दा देवचुलीमा खानेपानी योजना अलपत्र

देवचुली । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका –१६ स्थित आँपचौर खानेपानी तथा...  विस्तृतमा

  • निष्कर्ष

विद्यालयका लेखापाल र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार गरेको आरोप

 चैत १६ गते। दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चूडामणि पोखरेल र...  विस्तृतमा

  • निष्कर्ष

नदीजन्य पदार्थ संकलनका कारण संरक्षण कार्य प्रभावित

प्रेम क्षेत्री,भरतपुर । नदीजन्य पदार्थ संकलनका कारण संरक्षण कार्य प्रभावित बनेपछि सहमति...  विस्तृतमा

  • निष्कर्ष

कांग्रेसमा खुसी ल्याउन आवश्यक: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि...  विस्तृतमा

  • निष्कर्ष
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस