२०८१ फागुन ३०, शुक्रबार

समाचार

समाचार

कोरोना संक्रमण २५ गुणाले फैलिएपछि दिल्लीमा ‘सप्ताहन्त कर्फ्यू’ घोषणा

नयाँदिल्ली - कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले ‘सप्ताहन्त कर्फ्यू’ लगाउने घोषणा गरेको छ । सप्ताहान्त कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । ५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि केजरीवालले यो निर्णय लिएका हुन् । ११ मार्चदेखि १७ मार्चसम्म...  विस्तृतमा

  • बिष्णु गौडेल

नयाँ वर्षमा फाेन एक्सचेन्ज हर्ष अफर, बार फाेनसँग स्मार्टफोन साट्न सकिने

काठमाडौं - सामसङले एनसेलसँगको सहकार्यमा एक्सचेन्ज योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत...  विस्तृतमा

  • निष्कर्ष

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकामा नयाँ कार्यसमिति चयन

न्यूयोर्क - गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकामा नयाँ कार्यसमिति चयन भएकाे छ । युगपुरुष...  विस्तृतमा

  • निष्कर्ष

नेपालमा पनि भेटियो ‘डबल म्युटेन्ट भेरिएन्ट’, के हो यो ?

काठमाडौं - ललितपुरमा संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ ।...  विस्तृतमा

  • निष्कर्ष

भारतमा एकैदिनमा एक हजार ३७ को मृत्यु, २ लाख कोरोना संक्रमित

नयाँदिल्ली - छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख नयाँ संक्रमित थपिएका छन् ।...  विस्तृतमा

  • निष्कर्ष

भारतमा एकैदिन थपिए १ लाख ८५ हजार कोरोना संक्रमित

नयाँदिल्ली - भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित...  विस्तृतमा

  • निष्कर्ष

हर्ष उल्लासका साथ मनाइयो नयाँ वर्ष २०७८,पशुपतिमा विशेष आराधना

काठमाडौं - आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर...  विस्तृतमा

  • निष्कर्ष

कतारमा राेजगारीकाे अवसर: ३५१ नेपाली कामदारकाे माग

दाेहा - कतारले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको (Mechanical And Civil Engineering Contractors...  विस्तृतमा

  • निष्कर्ष

क्रिप्टोकरेन्सी आकर्षण : २० खर्ब डलरको विश्व बजार

काठमाडाैं - सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २०...  विस्तृतमा

  • निष्कर्ष

अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइँदै !

काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि चिनियाँ कम्पनीको कोरोना खोप भेरोसेल...  विस्तृतमा

  • निष्कर्ष
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस