२०८१ फागुन ३०, शुक्रबार

समाचार

समाचार

१५औँ लोकतन्त्र दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं – जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । नेपालको आफ्नै मौलिक खालका वसन्त क्रान्तिको नामसमेत २०६२र६३ को जनआन्दोलनलाई दिने गरिएको छ । वसन्त...  विस्तृतमा

  • बिष्णु गौडेल

मेघगर्जन-चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं - नेपालमा अहिले स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् ।...  विस्तृतमा

  • निष्कर्ष

च्याङ्ग्रा मारेर खाँदै गरेको हिउँ चितुवा थुनियाे च्याङ्ग्राकै खोरमा

मनाङ - च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि...  विस्तृतमा

  • निष्कर्ष

भर्चुअलबाट कक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन

काठमाडाैं - त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका...  विस्तृतमा

  • निष्कर्ष

आज श्रीरामनवमी, श्रद्धा र भक्तिपूर्वक पूजा आराधना

काठमाडौं  चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने...  विस्तृतमा

  • निष्कर्ष

कुवेत हिडेका भारतीय नागरिकको साथमा नक्कली पीसीआर रिपोर्ट

काठमाडौं - काठमाडौंबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिकको पीसीआर रिपोर्ट नक्कली रहेको...  विस्तृतमा

  • निष्कर्ष

काठमाडाैंसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडाैं - आज (बुधबार) बिहानैदेखि देशका धेरैजसो स्थानमा मौमस बदली भएको छ। मौसम पूर्वानुमान...  विस्तृतमा

  • निष्कर्ष

लोड गरेको पेस्तोलसहित युवक पक्राउ

नवलपरासी - पश्चिम नवलपरासीमा एक थान पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पश्चिम नवलपरासीको...  विस्तृतमा

  • निष्कर्ष

जापानले पत्ता लगायो पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि

टोकियो - जापानले पाँच मिनेटमा नै कोभिड–१९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि...  विस्तृतमा

  • निष्कर्ष

एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा

गण्डकी - पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे...  विस्तृतमा

  • निष्कर्ष
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस