२०८१ चैत्र ६, बुधबार

समाचार

समाचार

नवलपुरमा कारागार नहुँदा कैदीबन्दी राख्न समस्या

नवलपुर, कात्तिक २२-  राज्य पुनःसंरचनासँगै नयाँ जिल्लाको रुपमा स्थापना भएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा कारागार स्थापना भएको छैन । सङ्घीयता कार्यान्वयनसँगै नयाँ जिल्लाको रुपमा स्थापित जिल्लामा अधिकांश सरकारी कार्यालय स्थापना गरिए पनि कारागार कार्यालय भने अहिलेसम्म स्थापना हुन सकेको छैन ।...  विस्तृतमा

  • बिष्णु गौडेल

कार्की भन्छन् : काम गर्ने ब्यक्तिलाई जिताउनुहोस

पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनबाट नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका...  विस्तृतमा

  • निष्कर्ष

कांग्रेसका स्वतन्त्रता सेनानी तिलक सापकोटाको निधन

नेपाली कांग्रेसका नेता एवं स्वतन्त्रता सेनानी तिलक सापकोटाको निधन भएको छ । बागलुङ हुँदै...  विस्तृतमा

  • निष्कर्ष

एक सय परिवारको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको...  विस्तृतमा

  • निष्कर्ष

निर्वाचन जिताएर पठाउनुस, जनतालाई निराश पार्दिन : नेता कार्की

कावासोती । चुनाव प्रचारप्रसारको घरदैलो अभियानलाई तिब्रता दिएका नवलपुर क्षेत्र नं. २ मा ...  विस्तृतमा

  • निष्कर्ष

जंगलमा छाडनका लागि १० बटा गिद्ध जटायु रेस्टुरेन्ट ल्याइयो

बिष्णु गौडेल ,मध्यविन्दु,(नवलपरासी पूर्व),२२ कात्तिक (रासस), गिद्ध प्रजनन केन्द्र कसरामा...  विस्तृतमा

  • निष्कर्ष

मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको बारेमा कावासोतीका बिधालयमा अभियान जारी

किशोर र किशोरीहरुको लागि मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन अभिमुखीकरण कार्यक्रम...  विस्तृतमा

  • निष्कर्ष

पूर्वी नवलपरासीका बोटे समुदाय भन्छन्ः लालपुर्जा दिनेलाई भोट

नवलपुर, कात्तिक २०– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै...  विस्तृतमा

  • निष्कर्ष

केरुङ्गे खोलाको समस्या समाधान गर्ने डा कोइरालाको प्रतिबद्धता

मध्यविन्दु, (नवलपरासी पूर्व), कात्तिक २०-  मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका...  विस्तृतमा

  • निष्कर्ष

नेपाल विश्वविद्यालय स्थापनाका लागि परामर्श बैठक मध्यविन्दुमा

मध्यविन्दु,(नवलपरासी पूर्व), १८ कात्तिक, नेपाल विश्वविद्यालय विकास समितिको पाँचौ परामर्श...  विस्तृतमा

  • निष्कर्ष
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस