२०८१ फागुन ३०, शुक्रबार

जीवनशैली

जीवनशैली

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै बगुवनका महिला

विष्णु गौडेल, मध्यविन्दु (नवलपरासी), १८ फागुन(रासस) नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवन की धनिसरा सिञ्जाजी हिजो आज व्यावसायिकरुपमा दुना टपरी बनाउन थाल्नु भएको छ । उमेरले ६१ वर्ष पुग्नु भएकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आसमा दुना टपरी बनाउन सुरु...  विस्तृतमा

  • बिष्णु गौडेल

आज मगर एकता दिवस मनाइँदै , नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा

मध्यविन्दु (नवलपरासी),१५ फागुन, देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध...  विस्तृतमा

  • निष्कर्ष

शिवमन्दिर अपाङ्ग स्वावलम्बन समूहलाई कार्यालय सामाग्री हस्तान्तरण 

कावासोती,१ फागुन  नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ६ मा रहेको शिव मन्दिर...  विस्तृतमा

  • निष्कर्ष

शारीरिक यातना दिँदा तीन विद्यार्थी घाइते

तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका...  विस्तृतमा

  • निष्कर्ष

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

मेलबोर्न, मङ्सिर १३  गते । अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता...  विस्तृतमा

  • निष्कर्ष

मेडरी नाचको संरक्षणमा जुट्दै मध्यविन्दुका थारु समुदाय

विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), २९ कात्तिक, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु...  विस्तृतमा

  • निष्कर्ष

आजदेखि दसैँ सुरु, नवरात्र अर्थात घटस्थापना आरम्भ

काठमाडौँ, असोज १७ गते । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ...  विस्तृतमा

  • निष्कर्ष

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौँ, असोज १३ गते । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना...  विस्तृतमा

  • निष्कर्ष

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौँ, असोज  १२ गते । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर...  विस्तृतमा

  • निष्कर्ष

पोखरामा १३ वर्षीय बालकको डेङ्गुबाट मृत्यु, प्रदेशमा १० हजार सङ्क्रमित

लेखनाथ, असोज १० गते। पोखरा महानगरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।  सङ्क्रमित...  विस्तृतमा

  • निष्कर्ष
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस