२०८१ फागुन ३०, शुक्रबार

शेयर बजार

शेयर बजार

नेप्से सूचक १.९४ अंकले बढेर २६ सय ५४.६९ को बिन्दुमा

काठमाडौं - साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसुचक झिनो अंकले बढेको छ । आज नेप्से सूचक १.९४ अंकले बढेर २६५४.६९ को बिन्दुमा पुगेको हो । आज कारोबारमा आएका २१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयर खरिद बिक्रि हुदाँ ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८ सय ११ रूपैयाँ बराबरको कारोबार भएको छ । आज समता...  विस्तृतमा

  • बिष्णु गौडेल

५४ अंकले बढेर २६६५.१० को बिन्दुमा नेप्से , कारोबार रकम ७ अर्ब माथि

काठमाडौं - कारोबारको पहिलो दिन (आइतवार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ५४ अंकले बढेर...  विस्तृतमा

  • निष्कर्ष

निषेधाज्ञाभर अनलाइनबाट मात्र सेयर कारोबार हुने

काठमाडाैं - निषेधाज्ञाको अवधिभर सेयर बजार अनलाइनबाट मात्र कारोबार हुने भएको छ । स्टक ब्रोकर्स...  विस्तृतमा

  • निष्कर्ष

प्रि ओपनिङ्ग सेसनमा १५.९३ अंकले बढ्यो नेप्से

काठमाडौं - आज साताको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक प्रि ओपनिङ्ग...  विस्तृतमा

  • निष्कर्ष

सेयर बजारमा भारी गिरावट, परिसूचक २५ सय ०६.६१ को बिन्दुमा

काठमाडौं - आज सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ६५.५८...  विस्तृतमा

  • निष्कर्ष

बढ्दो कोरोना संक्रमण र लकडाउनको हल्लाले सेयर बजारमा पहिराे

काठमाडौं - साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५.७९ अंकले घटेर...  विस्तृतमा

  • निष्कर्ष

सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै जलविद्युत् कम्पनीको मूल्यमा वृद्दि

काठमाडौं - जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेपछि सेयर मूल्यसमेत बढ्न थालेको...  विस्तृतमा

  • निष्कर्ष

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं - साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक इन्डेक्समा दोहोरो अंकको...  विस्तृतमा

  • निष्कर्ष

नेप्से परिसूचक ३२ अंकले घट्यो, म्युचुअल फण्डबाहेक सबै राताम्मे

काठमाडौं - मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ...  विस्तृतमा

  • निष्कर्ष

सेयर बजारमा ३५.८९ अंकको गिरावट, ८ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं - आइतबार सेयर बजारमा ३५.८९ अंकको गिरावट आएको छ । बजार राताम्मे देखिएको छ । आज म्युचुअल...  विस्तृतमा

  • निष्कर्ष
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस