काठमाडौँ, भदौ ३ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत — विस्तृतमा
नवलपुर (नवलपरासी), भदौ २ गते । ठाउँ ठाउँमा गएको पहिरोका कारण कालीगण्डकी कोरिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ । कोरिडोरको — विस्तृतमा
कावासोती । विज्ञान शिक्षक समाज नेपाल (स्टान) नवलपुरले राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर एक महिनासम्म विभिन्न कार्यक्रम गर्ने भएको — विस्तृतमा
कावासोती,कावासोतीका बालबालिकाहरूलाई आफूले आफ्नो फोहोर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । द गार्डेन — विस्तृतमा
मीना कंडेल,कावासोती, भाद्र १ गते । नवलपुरका ग्रामीण भेगका महिला स्वरोजगार बन्न थालेका छन् । यहाँका महिलाले दुना टपरीबाट राम्रो — विस्तृतमा
३२ साउन, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ३ भदौका दिन सर्वसाधारणलाई जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने स्पष्ट पारेको — विस्तृतमा
नवलपुर (नवलपरासी), साउन ३२ गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधा सम्पन्न आधारभूत अस्पताल — विस्तृतमा
विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी),३२ साउन, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेका छन् । — विस्तृतमा
मीना कंडेल,कावासोती, साउन ३२ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका छ वटै वडा पहिरोको जोखिममा रहेका छन् । पहाडी बस्तीमा — विस्तृतमा
मध्यविन्दु (नवलपरासी), ३० साउन , पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायण-बुटवल सडक खण्डको दाउन्नेमा अवरुद्ध रहेको सडक एकतर्फी सञ्चालनमा आएका — विस्तृतमा
काठमाडौँ, साउन ३० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको — विस्तृतमा
मध्यविन्दु (नवलपरासी), ३० साउन, पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडक खण्ड पुनः अवरुद्ध भएको छ । नवलपरासी(बर्दघाट सुस्ता — विस्तृतमा