गण्डकी

विज्ञान शिक्षक समाज नेपाल(स्टान) नवलपुरले राष्ट्रिय विज्ञान दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने

कावासोती । विज्ञान शिक्षक समाज नेपाल (स्टान) नवलपुरले राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर एक महिनासम्म विभिन्न कार्यक्रम गर्ने भएको  — विस्तृतमा

आफ्नो फोहोर आफ्नै पकेटमा अवधारणा सम्बन्धी अभिमुखीकरण कावासोतीमा सम्पन्न

कावासोती,कावासोतीका बालबालिकाहरूलाई आफूले आफ्नो फोहोर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । द गार्डेन  — विस्तृतमा

डेढगाउँमा सुविधा सम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन

नवलपुर (नवलपरासी),  साउन ३२ गते ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधा सम्पन्न आधारभूत अस्पताल  — विस्तृतमा

नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै कावासोतीका नेवार समुदायका अगुवा

विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी),३२ साउन, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेका छन् ।  — विस्तृतमा

हुप्सेकोटका पहिरो विस्थापित तीन वर्षदेखि टहरामा

मीना कंडेल,कावासोती, साउन ३२ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका छ वटै वडा पहिरोको जोखिममा रहेका छन् । पहाडी बस्तीमा  — विस्तृतमा

नारायणगढ–बुटवल सडक खण्ड एकतर्फी सञ्चालन

मध्यविन्दु (नवलपरासी), ३० साउन , पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायण-बुटवल सडक खण्डको दाउन्नेमा अवरुद्ध रहेको सडक एकतर्फी सञ्चालनमा आएका  — विस्तृतमा

नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालन

मध्यविन्दु(नवलपरासी), २९ साउन पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा भासिएको सडक एक तर्फी सञ्चालनमा आएको छ । सडक  — विस्तृतमा

वाल्मीकि आश्रम जान ‘लवकुश’ झोलुंगे पुल सञ्चालनमा

२९ साउन, त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ  — विस्तृतमा

व्यावसायिक बाख्रा पालनतर्फ नवलपुरका किसानको आकर्षण

बिष्णु गौडेल, मध्यविन्दु (नवलपरासी), २९ साउन(रासस) नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का किसानहरू व्यावसायिक बाख्रा पालन तर्फ आकर्षित हुन थालेका छन् ।  — विस्तृतमा