नेपाल विश्वविद्यालय स्थापनाका लागि परामर्श बैठक मध्यविन्दुमा
मध्यविन्दु,(नवलपरासी पूर्व), १८ कात्तिक, नेपाल विश्वविद्यालय विकास समितिको पाँचौ परामर्श बैठक नवलपरासी पूर्वको मध्यविन्दुमा सम्पन्न भएको छ । विकास — विस्तृतमा
मध्यविन्दु,(नवलपरासी पूर्व), १८ कात्तिक, नेपाल विश्वविद्यालय विकास समितिको पाँचौ परामर्श बैठक नवलपरासी पूर्वको मध्यविन्दुमा सम्पन्न भएको छ । विकास — विस्तृतमा
विष्णु गौडेल,मध्यबिन्दु ,रासस, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ — विस्तृतमा
राज्य पुनः संरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो । जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा — विस्तृतमा
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनको समयमा भारतिय सीमा ७२ घण्टा सिल गरिने भएको छ । — विस्तृतमा
गैंडाकोट नगरपालिका वडा नं१० बाट नेकपा एमाले नवलपुर जिल्ला कमिटि सदस्य लालबहादुर आले सहित ६८ जना नेकपा एमालेका नेता — विस्तृतमा
मध्यविन्दु, नवलपरासीपूर्व (रासस) नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतलीकुमाल ७५ वर्ष पुग्नुभयो । उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उहाँ — विस्तृतमा
नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटनामा परि मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेको — विस्तृतमा
मध्यविन्दु, रासस, पूर्वी नवलपरासीको कावासोती ३ का ६० वर्षिय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला विक्रि गरिसक्नुभएको छ — विस्तृतमा
नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ५ षट्कोण बस्ने २६ वर्षीय — विस्तृतमा
मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ । पछिल्लो समयमा विश्वमा नै मानसिक स्वास्थ्य — विस्तृतमा
आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि — विस्तृतमा
नवलपरासी पूर्वको डण्डा वजार देखि केहि पूर्व तर्फ एकाबिहानै निकै भिड थियो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती १६ — विस्तृतमा