अक्सिजन चाहिए यी नम्बरमा सम्पर्क गर्नुहोस्


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा अक्सिजनको आपूर्ती व्यवस्थापनलाई सहजीकरण गर्न मोबाइल नम्बर र इमेल उपलब्ध गराएको छ ।

शुक्रबार बसेको नेपाल सरकारको सचिवस्तरीय बैठकले सम्पर्क नम्बर उपलब्ध गराउने निर्णय गरेको हो । ९८५१३१०५८१ र ९८५१३१०५८४ मा सम्पर्क गरी अक्सिजनको व्यवस्थापन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यस्तै, heoc1133@gmail.com मा सम्पर्क गरेर पनि अक्सिजनको व्यवस्थापन गर्न सकिनेछ ।

प्रतिक्रिया