आयोगले चिकित्सा शिक्षासम्बन्धी विषय अध्ययनका लागि तोक्यो शुल्क


काठमाडौं – चिकित्सा शिक्षा आयोगले एमबीबीएस  तथा चिकित्सा शिक्षासम्वन्धी विषय अध्ययनका लागि नयाँ शुल्क निर्धारण गरेको छ । शैक्षिक सत्र २०७७/७८ का लागि नयाँ शुल्क कायम गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया