२०८१ चैत्र १, शनिबार

स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण

  • बिष्णु गौडेल
  • २०७९ भाद्र १९, आईतबार
स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण

नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा मौलाकालिका अपाङ्ग सेवा संस्थामा फलफूल तथा खाधन्न बितरण गरिएको छ । स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति नवलपरासी ( ब.सु.पू.) ले अपाङ्ग सेवा संस्थामा आश्रय लिइ रहेका व्यक्तिहरुका लागि फलफूल तथा खाधन्न बितरण गरेको हो ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति,नवलपरासी ( ब.सु.पू.) का अध्यक्ष शिब सुबेदीको नेतृत्वमा नेपाल निजामती कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुले मौलाकालिका अपाङ्ग सेवा संस्था कावासोती ८ मा फलफूल तथा खाधन्न बितरण गरेका हुन् । सो अवसरमा फलफूल, दाल,चामल,तेल,नुन, आटा लगाएतका खाद्य सामाग्री हस्तान्तण गरिएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस