२०८१ चैत्र १, शनिबार

नारायणी नदीमा डुबेर एक जनाको मृत्यु

  • बिष्णु गौडेल
  • २०८० फागुन २३, बुधबार
नारायणी नदीमा डुबेर एक जनाको मृत्यु

नवलपुर, फागुन २३ गते । माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ को नारायणी नदीमा रबरको ट्युबमाथि बसेर माछा मार्ने क्रममा ट्युबको हावा फुस्कँदा उक जनाको मृत्यु भएको हो ।

मृतक अन्दाजी ६०/६५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । पानीमा डुबेर अचेत भएका उनलाई प्रहरीले उद्धार गरी नवलपुर जिल्ला अस्पताल डण्डामा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस