२०८१ चैत्र १, शनिबार

कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु

  • बिष्णु गौडेल
  • २०८० माघ १७, बुधबार
कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु

भरतपुर । नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा कांग्रेसका नेता एवम् पूर्व मन्त्री पौडेलको मृत्यु भएको हो।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मत्यु भएको हो ।

बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस