२०८१ फागुन ३०, शुक्रबार

एमालेको जिल्ला अधिवेशन गर्ने मिति जेठ मसान्तसम्म सारियो

  • बिष्णु गौडेल
  • २०८० कार्तिक २२, बुधबार
एमालेको जिल्ला अधिवेशन गर्ने मिति जेठ मसान्तसम्म सारियो

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशन गरिसक्नुपर्ने मिति सारेको छ ।

च्यासलमा बुधबार बसेको सचिवालय बैठकले माघभित्र गरिसक्न भनेर यसअघि तय भएको जिल्ला अधिवेशनहरुको मिति सारेको हो ।अब जेठ मसान्तभित्र जिल्ला अधिवेशनहरु गरिसक्ने एमालेले निर्णय गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस