२०८१ चैत्र २, आईतबार

मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फि खुल्ला

  • बिष्णु गौडेल
  • २०८० भाद्र १४, बिहिबार
मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फि खुल्ला

भरतपुर । मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सि पुल नजिकै पहिरोको कारण अबरुद्ध सडक दुईतर्फि संचालनमाआएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान ८ बजेर १० मिनेटमा सडक खुलेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस