२०८१ चैत्र १, शनिबार

१७ घण्टापछि खुल्याे मुग्लिन–नारायणगढ सडक

  • बिष्णु गौडेल
  • २०८० भाद्र ५, मंगलबार
१७ घण्टापछि खुल्याे मुग्लिन–नारायणगढ सडक

काठमाण्डाै – मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएकाे छ । हिजाे साेमवार राति पहिराे खसेर बन्द भएकाे सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएकाे हाे ।

हिजाे राति ८ बजेतिर खसेकाे पहिराेका कारण पूर्णरूपमा बन्द भएकाे सडक केही बेरअघि (दिउँसाे १२ बजेर ५५ मिनेटमा) सञ्चालनमा आएकाे सडक डिभिजन भरतपुरतले जानकारी दिएकाे छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस