२०८१ चैत्र ६, बुधबार

खुल्यो पृथ्वी राजमार्ग

  • बिष्णु गौडेल
  • २०८० श्रावण २९, सोमबार
खुल्यो पृथ्वी राजमार्ग

२९ साउन, काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरी बजारमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाइसकेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ः४० बजेतिर पहिरो खसेर पूर्णरुपमा अबरुद्ध भएको राजमार्ग बिहान ८ बजेतिर खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।पहिरो पन्छाउन प्रहरी, गाउँपालिका र राजमार्ग विस्तारमा खटिएको चिनियाँ ठेकेदार कम्पनीको टोली खटिएका थिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस