२०८१ चैत्र १, शनिबार

कावासोतीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

  • बिष्णु गौडेल
  • २०८० श्रावण २, मंगलबार
कावासोतीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

कावासोती । नवलपुरको कावासोती –१, बालुवाडाँडामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति लु ४ त ३६३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर पल्टिँदा कावासोती–१ , घर भएका ट्याक्टर चालक २३ वर्षीय किरण हिताङ मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस