२०८१ फागुन ३०, शुक्रबार

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

  • बिष्णु गौडेल
  • २०७९ फागुन १४, आईतबार
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस