१० : १८ : ३१
२०८१ चैत्र १, शनिबार

बलेरोको ठक्कर वाट पैदल यात्रीको मृत्यु

  • बिष्णु गौडेल
  • २०७९ मंसिर २४, शनिबार
बलेरोको ठक्कर वाट पैदल यात्रीको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती ८ थकालीचोकमा बलेरो गाडिको ठक्कर वाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा १० च ६७१७ नं. को बलेरोले पैदल यात्री कावासोती ८ का वर्ष ५३ का गंगा दत्त पाध्यलाई ठक्कर दिदा उहाँको मत्यु भएको प्रहरीले जनाएको छ । आज साझँ साढे ६ बजे तिर भएको दुर्घटनामा गम्भिर भाइते हुनु भएका पाध्यलाई उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरिक्षक भोज बहादुर पाण्डेले बताउनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस