२०८१ फागुन ३०, शुक्रबार

अर्जुन र स्मृतिकाे ‘भाउ बढ्यो’ सार्वजनिक

  • बिष्णु गौडेल
  • २०७९ श्रावण २४, मंगलबार
अर्जुन र स्मृतिकाे ‘भाउ बढ्यो’ सार्वजनिक

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामनासहित लोकप्रिय दोहोरी गायक अर्जुन सापकोटाको आवाजमा नयाँ तिज गीत ‘भाउ बढ्यो’ सार्वजनिक भएको छ ।

दोहोरी गायक अर्जुन सापकोटा र म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गाउनुभएको गीतमा सुमन ढकालको शब्द सृर्जना छ भने गायक सापकोटाकै लय रहेको छ ।

गीतमा विश्वास नेपालको संगित संयोजन छ । मौलिक शब्दहरुमा सजिएको उक्त गीतमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयवस्तु चित्रण गरिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस