२०८१ चैत्र १, शनिबार

स्थानीयको करार बदनियतबारे सामान्यले भन्यो-‘कानुन बमोजिम गर्नु’

  • बिष्णु गौडेल
  • २०७९ श्रावण १८, बुधबार
स्थानीयको करार बदनियतबारे सामान्यले भन्यो-‘कानुन बमोजिम गर्नु’

आफूखुसी करारका कर्मचारी भर्ना गर्दै आएका स्थानीय तहलाई कानुन बमोजिम मात्रै कर्मचारी भर्ना गर्न सचेत गराई गराइएको छ । मनलाग्दी करारमा कर्मचारी राख्ने र हटाउने गर्न थालेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाउँदै सचेत गराएको हो ।खाली पदहरूमा पदपूर्तिका लागि लोक सेवा अयोगमा नपठाई करारलाई निरन्तरता दिँदै राखिएका करारकालाई एकमुष्ट हटाएर पुनः विज्ञापन गरेकोले योग्यता एवं प्रणालीकै उपहास भइरहेको उजुरी अख्तियारबाट आएकोसमेत जानकारी गराउँदै उक्त विषयमा कानुन बमोजिम मात्रै गर्न भनेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस