२०८१ चैत्र १, शनिबार

आजै मध्यरातिदेखि निर्वाचन आचारसंहिता लगाउने आयोगको तयारी

  • बिष्णु गौडेल
  • २०७८ चैत्र २५, शुक्रबार
आजै मध्यरातिदेखि निर्वाचन आचारसंहिता लगाउने आयोगको तयारी

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी गरेको आचारसंहिता आजै मध्यरातिदेखि लागु हुने घोषणा गर्न लागेको छ ।

यसबारेमा अहिले आयोगमा बैठक बसिरहेको छ ।

बैठकपछि आजै पत्रकार सम्मेलन गरेर आचारसंहिता लागु भएको घोषणा गर्ने तयारी रहेको एक आयुक्तले बताए ।

सरकारले आचारसंहिता लागु हुने भनेरै बिहीवार नै मन्त्रिपरिषदको बैठक राखेर व्यापक राजनीतिक नियुक्ति गरेको थियो ।सोही मितिको निर्णयमा थप निर्णय हुने बताइएको छ ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस