२०८१ चैत्र ४, सोमबार

बाक्लो हुस्सुले केही आन्तरिक उडान प्रभावित

  • बिष्णु गौडेल
  • २०७८ पौष ६, मंगलबार
Post Thumbnail

काठमाडौं – बाक्लो हुस्सुका आन्तरिक उडान प्रभावित भएको छ ।

हिमाली तथा केही तराइका जिल्लामा बाक्लो हुस्सु लागेका कारण बिहानै तय भएका उडान कहिबेर रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विराटनगर, भैरहवा र तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले बिहान उडान हुन सकेको थिएन ।

यद्यपि अहिले तुम्लिङटार विमानस्थलबाहेक अरू ठाउँमा उडान भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस