२०८१ फागुन ३०, शुक्रबार

‘तक्मे बुडा’लाई पुत्री लाभ

  • बिष्णु गौडेल
  • २०७८ मंसिर २३, बिहिबार
Post Thumbnail

काठमाडौं – लोकप्रिय हास्यकलाकार विल्सन राई ‘तक्मेबुडा’ दोस्रो सन्तानको बाबु बनेका छन् ।

पहिलो सन्तान एक छोराको पिता राईले दोस्रो सन्तान छोरी जन्मिएको खबर खुशी हुँदै सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार जानकारी दिएका हुन् ।

निकै खुशी हुँदै राईले सन्तानको रुपमा छोरी पाउँदा भाग्यमनी महसुस भएको बताएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस