२०८१ फागुन ३०, शुक्रबार

३८ प्रतिशत लाभांश वितरण गर्ने नबिल बैंककाे घोषणा

  • बिष्णु गौडेल
  • २०७८ कार्तिक १७, बुधबार
३८ प्रतिशत लाभांश वितरण गर्ने नबिल बैंककाे घोषणा

काठमाडौं – नबिल बैंकले अधिकतम ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको हो।

मंगलबार बसेको बैक संचालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । यद्यपि, लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रदान भएपछि साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूमा वितरण हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस