२०८१ चैत्र १, शनिबार

पोखरामा किशाेरी मृत अवस्थामा फेला

  • बिष्णु गौडेल
  • २०७८ आश्विन १३, बुधबार
पोखरामा किशाेरी मृत अवस्थामा फेला

कास्की –  महानगरपालिका-१ अधिकारी टोल बस्ने बाजुरा जगन्नाथ गाउँपालिका-२ घर भएकी १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस