२०८१ फागुन ३०, शुक्रबार

कामना बैंकले १९ प्रतिशत लाभांश दिने घोषणा

  • बिष्णु गौडेल
  • २०७८ आश्विन ८, शुक्रबार
Post Thumbnail

काठमाडौं – कामना सेवा विकास बैंकले १९ दशमलव ४७ प्रतिशत बोनश लाभांश दिने घोषणा गरेको छ । बैंकले ०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १८.५० प्रतिशत बोनस शेयर र ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकको चुक्तापुँजी हाल २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्तापुँजी ३ अर्ब १४ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस