२०८१ फागुन ३०, शुक्रबार

१३ करोड बराबरको आईपीओ निस्कासन गर्दै विकास हाइड्रोपावर

  • बिष्णु गौडेल
  • २०७८ आश्विन १, शुक्रबार
१३ करोड बराबरको आईपीओ निस्कासन गर्दै विकास हाइड्रोपावर

काठमाडौं – विकास हाइड्रोपावरले १३ करोड बराबरको आईपीओ बिक्रि गर्ने भएको छ । कम्पनीले १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको हो ।

आइपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली हस्ताक्षर गरेका हुन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस