२०८१ चैत्र १, शनिबार

पन्जसिरमा युवकलाई घरबाट थुतेर सडकमा ल्याई गोली हानी हत्या

  • बिष्णु गौडेल
  • २०७८ भाद्र २७, आईतबार
Post Thumbnail

काबुल – अफगानिस्तानको पन्जसिरमा तालिबानका लडाकुले घरबाट थुतेर एक युवकलाई गोली हानी हत्या गरेका छन्।

अफगान सञ्चारमाध्यमका अनुसार तालिबानले आफूविरोधी नोर्दन अलायन्सका सदस्य भन्दै ती युवकलाई मारेका हुन् ।

उनका साथीले उनी त्यस्तो नभएको भन्दै परिचयपत्र देखाउँदा देखाउँदै पनि उनलाई घरबाट तानेर सडकमा ल्याई गोली हानिएको हो । एजेन्सी

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस