२०८१ चैत्र १, शनिबार

टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाकाे राष्ट्रिय कीर्तिमान

  • बिष्णु गौडेल
  • २०७८ श्रावण ९, शनिबार
टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाकाे राष्ट्रिय कीर्तिमान

काठमाडाैं – टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।  आज बिहान भएको छनोट चरणमा कल्पनाले आसाका सुटिङमा ६ सय १६ दशमलव ८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४ दशमलव ५ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन । राष्ट्रिय कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा पुग्न सकिनन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस