२०८१ चैत्र १, शनिबार

प्रधानमन्त्रीको सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी

  • बिष्णु गौडेल
  • २०७८ अषाढ २९, मंगलबार
प्रधानमन्त्रीको सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी

काठमाडौं – राष्ट्रपति कार्यालयले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज पाँच बजेभित्र प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्रीको शपथ सम्बन्धी सर्वोच्चले पठाएको पत्र राष्ट्रपतिको कार्यालयलाई प्राप्त भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

आजै प्रधानमन्त्रीमा देउवालाई शपथ ग्रहण गराउने तयारी पनि गरिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस