२०८१ चैत्र १, शनिबार

कोपा अमेरिका: ब्राजिलले भेनेजुएलाविरुद्व तीन गोलले हरायो

  • बिष्णु गौडेल
  • २०७८ जेष्ठ ३१, सोमबार
कोपा अमेरिका: ब्राजिलले भेनेजुएलाविरुद्व तीन गोलले हरायो

काठमाडौं – कोपा अमेरिका फुटबलमा ब्राजिलले विजयी शुरुवात गरेको छ । आज बिहान सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको हो ।

ब्राजिलका लागि नेयमार, ग्राबियल बार्वोसा र मोरक्विनोले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् ।

ब्राजिलले २३ औं मिनेटमा गोलको शुरुवात गरेको थियो । भेनेजुएलाका केही मुख्य खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दबाबमा रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस