२०८१ चैत्र १, शनिबार

नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने

  • बिष्णु गौडेल
  • २०७८ जेष्ठ १८, मंगलबार
नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने

काठमाडाैं – जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन् ।

ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् ।  ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन् ।

दोस्रो वरीयता प्राप्त ओसाकाले अस्ति भएको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई हराएर दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस