२०८१ फागुन ३०, शुक्रबार

सिद्धार्थ बैंकको शाखा खुल्ला रहने स्थानहरु (तालिकासहित)

  • बिष्णु गौडेल
  • २०७८ जेष्ठ ३, सोमबार
सिद्धार्थ बैंकको शाखा खुल्ला रहने स्थानहरु (तालिकासहित)

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकाले निषेधाज्ञा अर्थात अत्यावश्यक बाहेक घर बाहिर निस्कन बन्देज लगाएको छ ।

सरकारले निषेधाज्ञा गरेसँगै कुनैपनि नागरिक सरकारको अनुमतिबिना आफूले चाहेको ठाउँमा आवतजावत गर्न पाउने छैनन् । यस्तो अवस्थामा पनि सर्वसाधारणले बैंक बैंक तथा वित्तीय संस्थाहरुलाई सावधानी अपनाउँदै र स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सेवा दिन कोसिस गरेका छन ।

आज (सोमबार) सिद्धार्थ बैंक लिमिटेड विभिन्न स्थानमा आफ्ना फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ । बैंक शाखाहरु विभिन्न शाखाहरुले जनाएको अवधीमा खुला रहनेछन ।सोमबार बैंकले आफ्ना देशभरका ५३ शाखा खुल्ला गर्ने भएको छ ।

यी ठाउँका शाखा खुल्ला

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस